मुख्य सामग्रीमा जानुहोस्
गजल आइडल नेपाल

समाचार

2026-09-18

प्रस्तावित निर्णायक मण्डल

पहिलो सिजनका लागि तीन जनाको निर्णायक मण्डल प्रस्ताव गरिएको छ: प्रा. डा. कृष्णहरि बराल, करुण थापा र शीतल कादम्बिनी। नामहरू प्रस्तावित हुन्। सम्झौतामा हस्ताक्षर भएपछि आधिकारिक घोषणा हुनेछ।

अडिसन दिनुहोस्सम्पर्क